Loading...

Prime 5 Aana Land in Dhapasi Near Deurali – 25 Ft Road Access

Kathmandu (Outside Ring Road), Kathmandu, Bagmati

Rs. 4300000
5 aana

जग्गा विवरण:

स्थान: धापासी देउराली, जनता नजिकै
आकार: 5 आना
मुख्य बाटो: 25 फिटे पिच बाटो (पछाडिबाट पहुँच)
मुख फर्काई: पूर्वमुखी
प्रयोग: व्यवसायिक वा आवासीय दुवैका लागि उपयुक्त
मूल्य: रु 43 लाख प्रति आना (मोलतोल सम्भव)

विशेषताहरू:

च्यासिङ डोल जाने मुख्य पिच बाटोसम्म सजिलो पहुँच

उत्कृष्ट पूर्वमुखी फेसिङ, बिहानको घाम राम्रोसंग पर्छ

शान्त वातावरणमा, तर सहरसंग नजिक

व्यापारिक वा व्यक्तिगत घर निर्माणका लागि उत्तम

Profile Picture
Dawa Lama

985-1080178