? स्थान: हत्तिगाउँदाको माइन रोडबाट पश्चिमतर्फ १/५ किलोमिटर दुरीमा
?️ घरको प्रकार: ३BHK (३ बेडरूम, हल, किचन)
? पार्किङ: पर्याप्त पार्किङ सुविधा उपलब्ध
? सुविधा: नियमित पानी आपूर्ति
? अवस्था: नयाँ घर – घरधनी बस्नु भएको छैन
? शान्त वातावरण – परिवारको लागि उपयुक्त
?? बेसमेन्टमा विद्यार्थी बस्नु भएको छ, बाँकी घर उपलब्ध
? भाडा: मासिक NPR ५५,००० (सस्तो गर्न मिल्ने)
शहर नजिकको शान्त र सुविधाजनक स्थानमा बस्न चाहनेहरूको लागि उत्तम अवसर।
+977 985-1080178